Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन

सारांश

  • भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलसहित कुल २४२ यात्रुमध्ये एक जना रमेश विश्वास कुमार मात्र बाँच्न सफल भए।
  • विमान खसेर भीषण आगलागी भई टुक्राटुक्रा हुँदा पनि उनी बाँच्नुलाई धेरैले चमत्कार ठानेका छन्।
  • त्यसो त उनी आफैँ पनि आश्चर्यमा परेका छन्।

३० जेठ, काठमाडौं ।

भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलसहित कुल २४२ यात्रुमध्ये एक जना रमेश विश्वास कुमार मात्र बाँच्न सफल भए। विमान खसेर भीषण आगलागी भई टुक्राटुक्रा हुँदा पनि उनी बाँच्नुलाई धेरैले चमत्कार ठानेका छन्। त्यसो त उनी आफैँ पनि आश्चर्यमा परेका छन्।

विमानको सिट नम्बर ११ ए मा बसेका उनको भिडिओ सार्वजनिक भएको छ। जसमा उनी खुट्टा खोच्याएर हिँडेको देखिन्छ। भारतीय मूलका बेलायती नागरिक रमेशले भनेका छन्, ‘विमान विस्फोट भयो, म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन। उडेको ३० सेकेन्डपछि नै विमान दुर्घटना भयो। जब म होसमा आएँ, मेरा वरिपरि केवल शवहरू थिए। मलाई कसैले उठायो र एम्बुलेन्समा राख्यो। मेरो भाइ पनि मसँगै विमानमा यात्रा गरिरहेको थियो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
घट्यो नेप्से, सात अर्ब आठ करोडको कारोबार
घट्यो नेप्से, सात अर्ब आठ करोडको कारोबार
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ
हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृ*त फेला
हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृ*त फेला
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
पूर्वमन्त्री दीपक खड्का पक्राउ
पूर्वमन्त्री दीपक खड्का पक्राउ