घट्यो नेप्से, सात अर्ब आठ करोडको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
३० पटक हेरिएको
Shares
घट्यो नेप्से, सात अर्ब आठ करोडको कारोबार

सारांश

  • धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.
  • ४१ अंक घटेर २,६११.
  • ८५ विन्दुमा बन्द भएको छ ।

१ जेठ,  काठमाडौं ।

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.४१ अंक घटेर २,६११.८५ विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक र कारोबार रकममा गिरावट आएको छ । आज सात अर्ब आठ करोड ३३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार आठ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।आज ८२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

यस्तै, १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।माउन्टेन इनर्जी नेपालको सेयर मूल्य स्थिर छ । आज ओम मोगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.६५ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ होटेल तथा पर्यटन समूहको ४.९१ प्रतिशत, म्युचुअफ फन्डको ०.२७ प्रतिशत र व्यापार समूहको परिसूचक ०.७० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी‌ यू-१९ प्रिमियर कपको उपाधि
यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी‌ यू-१९ प्रिमियर कपको उपाधि
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
राहत शिक्षकहरु आज पनि विरोधमा
राहत शिक्षकहरु आज पनि विरोधमा
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस 
यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस