आज संवैधानिक परिषद्को बैठक बस्दै। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २५, २०८०
|
|
२० पटक हेरिएको
Shares
आज संवैधानिक परिषद्को बैठक बस्दै। 

सारांश

  • काठमाडौं।
  • आज सोमबार साँझ संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।
  • लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

आज संवैधानिक परिषद्को बैठक बस्दै।

काठमाडौं।

आज सोमबार साँझ संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

https://press4k.com/

संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बैठक आज साँझ ६ बजे बस्नेछ । बैठकमा लामो समयबाट रिक्त रहेको सर्वोच्च अलादतको प्रधानन्यायाधीश नियुक्ति गर्ने विषयमा छलफल हुनेछ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको अन्तिम समयमा संवैधानिक परिषद् सम्बन्धी (संशोधन) विधेयक अन्तिम समयमा आएर रोकिन पुगेको थियो ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    विधेयकमा संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकार दिने लगायतका बुँदा थप गरेर ल्याइएको भन्दै संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएपछि उक्त विधेयक फिर्ता भयो । आजको बैठकमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षि दलका नेतालगायत सहभागी हुनेछन् ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ
राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह
सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने
सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने
लहान–१० मा बब्लु गुप्ताको अग्रता
लहान–१० मा बब्लु गुप्ताको अग्रता
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा
स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम