नेसपाको पदाधिकारी बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ५, २०८०
|
|
६० पटक हेरिएको
Shares
नेसपाको पदाधिकारी बैठक जारी

सारांश

  • पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ ।
  • बैठक तिनकुनेमा जारी रहेको हो ।

५ मंसिर, काठमाडौं। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ ।

बैठक तिनकुनेमा जारी रहेको हो । आजको बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग गर्ने भनिएको पार्टी एकताको बारेमा निर्णय हुनेछ । पदाधिकारी बैठकपछि आजै दिउँसो २ बजेपछि केन्द्रीय कार्यकारिणी समितिको बैठकसमेत बोलाईएको छ । नेकपा माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम तयारी भैरहेको बेला नेसपाको ६ र ७ गते रोयल जडिबुटी बैंक्वटमा केन्द्रीय समिति बैठक पनि बस्दैछ । माओवादी केन्द्रसँग एकताका लागि डा। भट्टराई अझै तयार नभएपछि पदाधिकारी र कार्यकारिणी समिती बैठकले एकताकै एजेन्डा तय गर्ने बताइएको छ । सोमबार साँझ अध्यक्ष भट्टराई र अर्का अध्यक्ष महिनद्रराय यादवबीच छलफल भएको थियो । दुइृ नेताबीचको छलफलमा आज पदाधिकारी बैठक बोलाउने र माओवादीसँग पार्टी एकता गर्ने लगायतका समझदारी भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा
बागमती नदीले सतर्कता तह पार गर्‍यो
बागमती नदीले सतर्कता तह पार गर्‍यो
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
बेलायती राजदूत फेन र गृहमन्त्री अर्यालबीच भेटवार्ता
बेलायती राजदूत फेन र गृहमन्त्री अर्यालबीच भेटवार्ता
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा