नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन बन्दै रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
१६७ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन बन्दै रहने

सारांश

  • लगातारको वर्षा र पहिरोका कारण गएरातिदेखि बन्द गरिएको नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन नखुलाउने जनाइएको छ ।
  • जिल्ला प्रशासन कार्यालय, चितवनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
  • हिजो गत असोज ८ गतेदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणगढ(मुग्लिन सडकको विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको छ।

चितवन ।

लगातारको वर्षा र पहिरोका कारण गएरातिदेखि बन्द गरिएको नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन नखुलाउने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

हिजो गत असोज ८ गतेदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणगढ(मुग्लिन सडकको विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको छ। हाल सडकमा खसेको पहिरो हटाउने काम जारी रहेको भए पनि जोखिम कायमै रहेकाले आवागमन बन्द राखिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो सडक खण्ड भई यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय
राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय
सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगायाे
सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगायाे
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण
गृहमन्त्री गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठमा
गृहमन्त्री गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठमा