बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
सारांश
- रुपन्देहीको बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरूलाई अनुगमन टोलीले आज बन्द गराएको छ ।
- जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरूमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरू दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको जनाएको छ ।
- बुटवलमा विभिन्न ११ वटा मेडिकल क्लिनिकहरू अनुगमन गर्दा अहिले ६ वटा दर्ता विना सञ्चालनमा रहेको भेटिएको ताल लगाएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।
२२ जेठ, बुटवल ।
रुपन्देहीको बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरूलाई अनुगमन टोलीले आज बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरूमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरू दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया