आज दुई संसदीय समितिको बैठक बस्दै
२८ जेठ, काठमाडौं ।
संघीय संसद्अन्तर्गत बुधवार दुईवटा संसदीय समितिको बैठक बस्दै छ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
यस्तै, बैठक बिहान साढे ११ बजे समितिको बैठक बस्नेछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गर्ने सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment