Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एकीकृत समाजवादीका नेताहरू छलफलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २२, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एकीकृत समाजवादीका नेताहरू छलफलमा

सारांश

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
  • केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् ।
  • पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

२२ जेठ, काठमाडौं ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीमा आजदेखि ठूला र मालवाहक सवारी प्रवेशमा रोक
राजधानीमा आजदेखि ठूला र मालवाहक सवारी प्रवेशमा रोक
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
गण्डकीका स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो, निवर्तमान मन्त्रीमाथि छानबिन
गण्डकीका स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो, निवर्तमान मन्त्रीमाथि छानबिन
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू
सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी
सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध १६ उजुरी
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध १६ उजुरी
एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्च अदालतद्वारा अस्वीकार
एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्च अदालतद्वारा अस्वीकार
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा ७ दिन हिरासतमा रहने
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा ७ दिन हिरासतमा रहने