Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
७६ पटक हेरिएको
Shares
मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ

सारांश

  • पुतलीबजार नगरपालिका -३ स्थित एक घरबाट ३ वटा मोबाइल चोरेको आरोपमा २ जना पक्राउ परेका छन्।
  • आँधीखोला गाउँपालिका – ५ घर भई हाल पोखरा महानगरपालिका -५ बस्दै आएका २१ वर्षीय पवन परियार र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका- ४ घर भई हाल पोखरा- ५ बस्दै आएका २४ वर्षीय शाहिल गुरुङ पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।
  • गएको मंगलबार साँझ उनीहरूले पुतलीबजार- ३ मजुवा बस्ने चुनीकुमारी मल्लको डेराबाट विभिन्न कम्पनीका ३ वटा मोबाइल चोरेर लगेको बताइएको छ।

१७ जेठ, स्याङ्जा ।

पुतलीबजार नगरपालिका -३ स्थित एक घरबाट ३ वटा मोबाइल चोरेको आरोपमा २ जना पक्राउ परेका छन्। आँधीखोला गाउँपालिका – ५ घर भई हाल पोखरा महानगरपालिका -५ बस्दै आएका २१ वर्षीय पवन परियार र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका- ४ घर भई हाल पोखरा- ५ बस्दै आएका २४ वर्षीय शाहिल गुरुङ पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।

गएको मंगलबार साँझ उनीहरूले पुतलीबजार- ३ मजुवा बस्ने चुनीकुमारी मल्लको डेराबाट विभिन्न कम्पनीका ३ वटा मोबाइल चोरेर लगेको बताइएको छ। उनीहरुले बुधबार साँझ चोरी गरेको उल्लेख छ। उनीहरुबाट रेड्मी, ओप्पो र भिभो कम्पनीका एक/एक वटा स्मार्ट मोबाइल फोन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आरोपित गुरुङ र परियारलाई चोरी सम्बन्धी मुद्दा दर्ता भएको छ । शुक्रबार स्याङ्जा अदालतले ९ दिनको म्याद थप गरेको छ। सो का बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
दुर्गा प्रसाईंलाई भेट्न गएका ९ जना पनि पक्राउ
दुर्गा प्रसाईंलाई भेट्न गएका ९ जना पनि पक्राउ
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
विपक्षीको जवाफ कुर्दै सभामुख, अझै सुरू भएन संसद्
विपक्षीको जवाफ कुर्दै सभामुख, अझै सुरू भएन संसद्
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
ठमेलको होटलमा २१ वर्षिया युवती मृत फेला
ठमेलको होटलमा २१ वर्षिया युवती मृत फेला
दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै
दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै