चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर

सारांश

  •   चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कागजातमा हेरफेर र गलत विवरण राखेर भ्रष्टाचार गरेको आरोपमा रुपन्देही र दाङका तीनजना सरकारी कर्मचारीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।
  • रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय, र दाङ, तुलसीपुरस्थित कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरविरुद्ध आयोगले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
  • उनीहरूले सरकारी कागजात सच्याएर अनियमित रुपमा लाइसेन्स जारी गराएको भन्दै ‘गलत लिखत र कागजात हेरफेर’ को अभियोगमा मुद्दा दायर गरिएको हो।

१६ जेठ, काठमाडौं । 

चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कागजातमा हेरफेर र गलत विवरण राखेर भ्रष्टाचार गरेको आरोपमा रुपन्देही र दाङका तीनजना सरकारी कर्मचारीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय, र दाङ, तुलसीपुरस्थित कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरविरुद्ध आयोगले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूले सरकारी कागजात सच्याएर अनियमित रुपमा लाइसेन्स जारी गराएको भन्दै ‘गलत लिखत र कागजात हेरफेर’ को अभियोगमा मुद्दा दायर गरिएको हो। चौथो अभियुक्तको नाम भने हाल सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
लिग टु क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै
लिग टु क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द
तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग