रूखबाट लडेर महिलाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
रूखबाट लडेर महिलाको मृ*त्यु

सारांश

  •   सिन्धुलीमा डालेघाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
  • तीनपाटन ११ भोक्टिनीकी ६१ वर्षीया भुइँमाया तामाङको घरबाट १५० मिटर उत्तरमा रहेको बडहरको रूखमा घाँस काट्ने क्रममा लडेर मंगलबार मृत्यु भएको हो।
  • घटनाको जानकारीपछि प्रहरी चौकी चकमकेको टोली पुगेर पोस्टमार्टमको प्रक्रिया अघि बढाएको थियो।

१४ जेठ, काठमाडौं । 

सिन्धुलीमा डालेघाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। तीनपाटन ११ भोक्टिनीकी ६१ वर्षीया भुइँमाया तामाङको घरबाट १५० मिटर उत्तरमा रहेको बडहरको रूखमा घाँस काट्ने क्रममा लडेर मंगलबार मृत्यु भएको हो।

घटनाको जानकारीपछि प्रहरी चौकी चकमकेको टोली पुगेर पोस्टमार्टमको प्रक्रिया अघि बढाएको थियो। पोस्टमार्टमपश्चात् मृतकको शव आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?