नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
१२० पटक हेरिएको
Shares
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

सारांश

  •   काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण पेश गरेका छन् ।
  • प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सोमबार स्पष्टीकरण बुझाएका हुन् ।
  • स्पष्टीकरणमा पाण्डेले आफूले तोकिएको जिम्मेवारीअनुसार मात्र कर्तव्य निर्वाह गरेको उल्लेख गरेका छन् ।

१२ जेठ, काठमाडौं । 

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण पेश गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सोमबार स्पष्टीकरण बुझाएका हुन् । स्पष्टीकरणमा पाण्डेले आफूले तोकिएको जिम्मेवारीअनुसार मात्र कर्तव्य निर्वाह गरेको उल्लेख गरेका छन् ।

यसअघि, चैत २१ गते काठमाडौं महानगरमा हाजिर गर्न जाँदा भएको घटनालाई लिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण मागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...