नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
७३ पटक हेरिएको
Shares
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

सारांश

  •   काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण पेश गरेका छन् ।
  • प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सोमबार स्पष्टीकरण बुझाएका हुन् ।
  • स्पष्टीकरणमा पाण्डेले आफूले तोकिएको जिम्मेवारीअनुसार मात्र कर्तव्य निर्वाह गरेको उल्लेख गरेका छन् ।

१२ जेठ, काठमाडौं । 

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण पेश गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सोमबार स्पष्टीकरण बुझाएका हुन् । स्पष्टीकरणमा पाण्डेले आफूले तोकिएको जिम्मेवारीअनुसार मात्र कर्तव्य निर्वाह गरेको उल्लेख गरेका छन् ।

यसअघि, चैत २१ गते काठमाडौं महानगरमा हाजिर गर्न जाँदा भएको घटनालाई लिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण मागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
नेपाल प्रहरी आजबाट दानबहादुर कार्कीको कमाण्डमा
नेपाल प्रहरी आजबाट दानबहादुर कार्कीको कमाण्डमा
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प