Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए

सारांश

  • इलाका प्रहरी कार्यालय लहानका, सिरहाका प्रमुख तथा डीएसपी वीरेन्द्र पासवानको जिम्मेवारी खोसिएको छ ।
  • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले डीएसपी पासवानलाई हेडक्वार्टर झिकाइएको पुष्टि गरे ।
  • यद्यपी किन हेडक्वार्टर तानिएको भन्नेबारे उनले केही बताउन चाहेनन् ।

१३ चैत, काठमाडौं ।

इलाका प्रहरी कार्यालय लहानका, सिरहाका प्रमुख तथा डीएसपी वीरेन्द्र पासवानको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले डीएसपी पासवानलाई हेडक्वार्टर झिकाइएको पुष्टि गरे । यद्यपी किन हेडक्वार्टर तानिएको भन्नेबारे उनले केही बताउन चाहेनन् । बुधबार प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोस्दै हेडक्वाटर तानेको हो ।

उनी करिब दुई महिनाअघि मात्रै लहानको कमाण्ड गर्न पुगेका थिए । यसअघि सोमबार मात्रै प्रहरी हेडक्वार्टरले सिरहाका एसपी रमेश पण्डितको पनि जिम्मेवारी खोसेको थियो । उनको ठाउँमा अर्का एसपी अनन्तराम शर्मालाई पठाइएको छ । यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको पनि जिम्मेवारी खोस्दै गृह मन्त्रालय तानिएको थियो ।

पछिल्लो समय सिरहामा महायज्ञको नाममा दलितको घर नै भत्काइएकोदेखि रिंकु कुमारी सदायको मृत्यु रहस्यमय मृत्यु प्रकरण निकै विवादित बनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
आज फलफूल तथा तरकारीको मूल्य कति ?
आज फलफूल तथा तरकारीको मूल्य कति ?
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
जापानी राजदूतद्वारा विद्यालय भवन हस्तान्तरण
जापानी राजदूतद्वारा विद्यालय भवन हस्तान्तरण
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग
नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ: कांग्रेस नेता दीपक गिरी
नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ: कांग्रेस नेता दीपक गिरी