सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

सारांश

  • सर्लाहीको विष्णु गाउँपालिका, सिमरामा जनता समाजवादी पार्टी (जसपा) द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
  • यस कार्यक्रममा जसपा जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा, जसपा मधेस प्रदेश अध्यक्ष एवं पूर्व प्रदेश सांसद अशोक यादव प्रमुख अतिथि रहेका थिए।
  • कार्यक्रमका विशिष्ट अतिथि जसपा जिल्ला उपाध्यक्ष रमण मिश्र पनि उपस्थित थिए।

२८ असोज , सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका, सिमरामा जनता समाजवादी पार्टी (जसपा) द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा जसपा जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा, जसपा मधेस प्रदेश अध्यक्ष एवं पूर्व प्रदेश सांसद अशोक यादव प्रमुख अतिथि रहेका थिए। कार्यक्रमका विशिष्ट अतिथि जसपा जिल्ला उपाध्यक्ष रमण मिश्र पनि उपस्थित थिए।पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका नेता र कार्यकर्ताहरूको उपस्थितिमा श्याम नन्दन पान्डे, विजय सिंह, जयनाथ राय, राम सिंहासन राय, मनोज राउत, अमन झा, बैजु पासवान, संजिव बैठा, मुन्ना महतो, नविन पटेल, शिवचन्द्र साह लगायत सयौं व्यक्तिहरूले पार्टी सदस्यता लिँदै जसपा पार्टीमा प्रवेश गरेका छन्। नयाँ प्रवेशिकाहरूलाई स्वागत गर्दै जसपाले पार्टीलाई थप सुदृढ र बलियो बनाउनका लागि प्रतिबद्धता व्यक्त गरेको जिल्ला सचिव सोहन झाले जानकारी दिए। पार्टी प्रवेशले जनता समाजवादी पार्टीलाई सर्लाहीमा थप सशक्त र संगठित बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिरासतबाट छुटे स्वागत नेपाल
हिरासतबाट छुटे स्वागत नेपाल
१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान