सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १७, २०८०
|
|
२६ पटक हेरिएको
Shares
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री

सारांश

  • उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सीमा क्षेत्रमा देखिएका समस्या चाँडै समाधान गर्ने बताएका छन् ।
  • त्यसका लागि दुई पक्षीय प्रयास भइरहेको उनको भनाइ छ ।
  • ‘सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा दुई पक्षीय प्रयास हुन्छ’, उनले भने, ‘ पशुपतिनगरमा भारतीय अध्यागमन अफिस र दशगजामा भौतिक संरचना निर्माणबारे भारतीय राजदूतसँगको भेटमा छलफल भएको छ ।

१७ चैत, काठमाण्डौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सीमा क्षेत्रमा देखिएका समस्या चाँडै समाधान गर्ने बताएका छन् ।

त्यसका लागि दुई पक्षीय प्रयास भइरहेको उनको भनाइ छ । ‘सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा दुई पक्षीय प्रयास हुन्छ’, उनले भने, ‘ पशुपतिनगरमा भारतीय अध्यागमन अफिस र दशगजामा भौतिक संरचना निर्माणबारे भारतीय राजदूतसँगको भेटमा छलफल भएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?