नक्खु खोलामा फसेकालाई हेलिकप्टरबाट उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
४६ पटक हेरिएको
Shares
नक्खु खोलामा फसेकालाई हेलिकप्टरबाट उद्धार

सारांश

  • नक्खु खोलाको बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको हो।
  • खोलामा बाढी आएपछि त्यहाँ कैयौं मानिसहरू फसेका थिए।
  • उद्धारका लागि अन्य कुनै उपाय नलागेपछि हेलिकप्टर प्रयोग गरिएको हो।

१२ असोज, काठमाडौँ-ललितपुरको नक्खु खोलामा फसेकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

नक्खु खोलाको बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको हो।खोलामा बाढी आएपछि त्यहाँ कैयौं मानिसहरू फसेका थिए। उद्धारका लागि अन्य कुनै उपाय नलागेपछि हेलिकप्टर प्रयोग गरिएको हो। पछिल्लो तीन दिनदेखि लगतार भइरहेको अविरल वर्षाका कारण  उपत्यका भित्रका खोलाहरूमा पानीको सतह उच्च देखिएको छ। यहाँका बागमती, नक्खु, बल्खु, हनुमन्ते, विष्णुमती खोलामा पानीको उच्च

बहाब छ। पानीको सतह निरन्तर बढिरहेकाले सडकसम्म आउनसक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै मनोहरा, घट्टेखोलालगायतका खोलाहरूमा आएको बाढीका कारण सडक र बस्ती डुबानमा परेका छन्। अत्याधिक वर्षाका कारण उपत्यकाका केही स्थानमा विद्युत आपूर्तिसमेत अवरूद्ध भएको छ। सुरक्षाकर्मीले यसरी गर्दैछ उद्धार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड
कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...