गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ७, २०८३
|
|
२३३ पटक हेरिएको
Shares
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

सारांश

  • गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ ।
  • बिहीवार सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारि गर्दै महाप्रबन्धक पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्न दरखास्त आह्वान गरेको जनाएको छ ।
  • प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य व्यक्तिले यहि जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गर्न सक्नेछन् ।

७ जेठ, काठमाडौं ।

गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ । बिहीवार सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारि गर्दै महाप्रबन्धक पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्न दरखास्त आह्वान गरेको जनाएको छ ।

प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य व्यक्तिले यहि जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गर्न सक्नेछन् । उम्मेदवारका लागि आवश्यक योग्यता, दरखास्त फाराम, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ । मन्त्रालयले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु
तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
एमाले धनुषामा रघुविर महासेठको समूह निर्वाचित
एमाले धनुषामा रघुविर महासेठको समूह निर्वाचित
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा
मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने