भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
१०६ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।
  • घटनाबारे विस्तृत अनुसन्धान थालिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले  बताए ।
  • गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई सहित ४ जनाको डिभाइस अख्तियारले नियन्त्रणमा लिएको छ ।

८ जेठ, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान थालिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले  बताए ।

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई सहित ४ जनाको डिभाइस अख्तियारले नियन्त्रणमा लिएको छ । प्रवक्ता पौडेलले भने, ‘अनुसन्धानको लागी ४ जनाको डिभाइस नियन्त्रणमा लिएका छौँ ।’ भट्टराईसहित ४ जनासँग आयोगका अधिकृतहरू सोधपुछ गरिरहेका छन् ।  खगेन्द्र सुवेदी र बालकृष्ण पौडेल सहित चार जनाको मोबाइल सहितका उपकरण अनुसन्धान अधिकृतहरूले अनुसन्धानको लागी नियन्त्रणमा लिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु
हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ
जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ
कांग्रेसको चियापानमा एमाले अध्यक्ष ओलीले भने- हामीमाथि प्रश्न उठाउने कोशिस गरिएको छ
कांग्रेसको चियापानमा एमाले अध्यक्ष ओलीले भने- हामीमाथि प्रश्न उठाउने कोशिस गरिएको छ
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
भालुको आक्रमणबाट एक जनाको मृत्यु
भालुको आक्रमणबाट एक जनाको मृत्यु
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने