झापामा जंगली हात्ती मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
झापामा जंगली हात्ती मृ*त फेला

सारांश

  • झापाको बुद्धशान्ति गाउँपालिका–५ अन्तर्गत पाँचपोखरी सामुदायिक वन क्षेत्रमा एक जंगली भाले (दँतार) हात्ती मृत अवस्थामा फेला परेको छ ।
  • बुधबार दिउँसो करिब १ बजेतिर हात्ती मृत भेटिएको खबर अस्थायी प्रहरी चौकी मंगलबारेमा प्राप्त भएपछि तत्कालै टोली खटिएको थियो ।
  • प्रहरीसँगै कोशी टप्पु वन्यजन्तु आरक्षबाट पशु चिकित्सक पुरुषोत्तम मुरारीको नेतृत्वमा र डिभिजन वन कार्यालय भद्रपुरका वन अधिकृत सुरज निरौलाको टोली घटनास्थलमा पुगेको थियो ।

७ जेठ, झापा ।

झापाको बुद्धशान्ति गाउँपालिका–५ अन्तर्गत पाँचपोखरी सामुदायिक वन क्षेत्रमा एक जंगली भाले (दँतार) हात्ती मृत अवस्थामा फेला परेको छ । बुधबार दिउँसो करिब १ बजेतिर हात्ती मृत भेटिएको खबर अस्थायी प्रहरी चौकी मंगलबारेमा प्राप्त भएपछि तत्कालै टोली खटिएको थियो ।प्रहरीसँगै कोशी टप्पु वन्यजन्तु आरक्षबाट पशु चिकित्सक पुरुषोत्तम मुरारीको नेतृत्वमा र डिभिजन वन कार्यालय भद्रपुरका वन अधिकृत सुरज निरौलाको टोली घटनास्थलमा पुगेको थियो ।

प्राविधिक टोलीले कानूनी प्रक्रिया पूरा गर्दै मृत हात्तीको पोस्टमार्टम गरेपछि सोही स्थानमा खाल्डो खनी गाडिएको प्रहरीले जनाएको छ ।  उक्त हात्ती लामो समयदेखि बिरामी अवस्थामा रहेको र सोही कारणले मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै
भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै
‘डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने व्यक्ति पक्राउ
‘डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने व्यक्ति पक्राउ
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली