२६ जेष्ठ २०८२, आईतवार

संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा

संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा

काठमाण्डाै‌ं।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरबारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरुका नेताहरुको पनि सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0