आज कति छ विदेशी मुद्राको मूल्य?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
आज कति छ विदेशी मुद्राको मूल्य?

सारांश

  • आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढेको छ।
  • आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा छ।
  • आज युरो १ को खरिददर १५५रुपैयाँ ४० पैसा र बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा छ।

११ वैशाख, काठमाडौँ-

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा छ।आज युरो १ को खरिददर १५५रुपैयाँ ४० पैसा र बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा छ।

आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रुपैयाँ २० पैसा छ। अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा छ। कुवेती दिनार १ को खरिददर ४४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २७ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी
राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी
गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा