एयर क्यानडाको विमानमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
३० पटक हेरिएको
Shares
एयर क्यानडाको विमानमा आगलागी

सारांश

  • जसमा विमानको अवतरण गियर बिग्रिएपछि रनवेमा चिप्लियो र आगलागी भयो।
  •  तर, घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।
  • यो घटना दक्षिण कोरियाको मुआन विमानस्थलमा भएको दु:खद् विमान दुर्घटनाको केही घण्टापछि भएको हो।

१४ पुस,  एयर क्यानडाको एक विमानले हलिफ्याक्स विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। जसमा विमानको अवतरण गियर बिग्रिएपछि रनवेमा चिप्लियो र आगलागी भयो।  तर, घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।

यो घटना दक्षिण कोरियाको मुआन विमानस्थलमा भएको दु:खद् विमान दुर्घटनाको केही घण्टापछि भएको हो। दक्षिण कोरियामा भएको दुर्घटनामा बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा आगलागी भएको थियो, जसमा दुई यात्रुबाहेक सबैको मृत्यु भएको छ।यस विमानलाई पीएएल एयरलाइन्सले सञ्चालन गरिरहेको बताइएको छ, जुन एयर क्यानडाको उडान एसी २२५९ को रूपमा सेन्ट जोनदेखि हलिफ्याक्सका लागि उडानमा थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग
कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७
विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७
सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री
सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु
रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्