सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
४० पटक हेरिएको
Shares
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

सारांश

  • जनता समाजवादी पार्टी (जसपा)नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
  • पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन आज शुक्रबार फिर्ता लिइएको जानकारी दिए।
  • हामी सरकारमा थिएनौँ।

१३ असार, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन आज शुक्रबार फिर्ता लिइएको जानकारी दिए। हामी सरकारमा थिएनौँ। समर्थन भने थियो आजदेखि समर्थन पनि फिर्ता लिइएको छ’ उनले भने।  शुक्रबार पार्टीका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले समर्थन फिर्ता लिएको बेहोराको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर बुझाएकी हुन्।

लुम्बिनीमा काफ्ले जसपा नेपालकी एक्ली सांसद हुन्।  संघीय सरकारमा पनि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीको कार्यकारिणी समितिको बैठकले संघ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर संसदीय दललाई आवश्यक कारबाही गर्न निर्देशन दिइसकेको छ।  यादवले संसदीय दलको बैठक छिटै बस्ने र आवश्यक निर्णय गर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला
रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
रास्वपा सचिवालयको बैठक सुरु
रास्वपा सचिवालयको बैठक सुरु
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र