पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो

सारांश

  • पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित फोक्सिहर खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
  • सोही वडास्थित पिपरतुङ बस्ने ६५ वर्षीय कृष्ण बहादुर चिदी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
  • उनका अनुसार बेलटारीस्थित पूजामा जान्छु भनेर हिँडेका कृष्णबहादुर घरबाट करि ३ सय मिटर पश्चिमतर्फ रहेको भिरबाट तल खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

 

६ वैशाख, काठमाडौं ।

पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित फोक्सिहर खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही वडास्थित पिपरतुङ बस्ने ६५ वर्षीय कृष्ण बहादुर चिदी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार बेलटारीस्थित पूजामा जान्छु भनेर हिँडेका कृष्णबहादुर घरबाट करि ३ सय मिटर पश्चिमतर्फ रहेको भिरबाट तल खोलामा मृत अवस्थामा फेला परेका हुन् । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?