राजेन्द्र महतोको पार्टीका महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
४३ पटक हेरिएको
Shares
राजेन्द्र महतोको पार्टीका महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सारांश

  • राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ केन्द्रीय सदस्यले राजीनामा दिएका छन्।
  • बिहीबार मुक्ति पार्टीका महासचिव केशवकुमार झाले राजीनामा दिएका हुन्।
  • उनीसँगै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पञ्कजकुमार देव, हिरालाल पण्डल, अनुपम झा, ऋषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले राजीनामा दिएका हुन्।

 

२ असोज, काठमाडौं ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ केन्द्रीय सदस्यले राजीनामा दिएका छन्।बिहीबार मुक्ति पार्टीका महासचिव केशवकुमार झाले राजीनामा दिएका हुन्। उनीसँगै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पञ्कजकुमार देव, हिरालाल पण्डल, अनुपम झा, ऋषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले राजीनामा दिएका हुन्।

उनीहरूले राजीनामा कारण खुलाएका छैनन्। सबै जनाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?