इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
८६ पटक हेरिएको
Shares
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताएका छन् ।
  • बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।
  • त्यसक्रममा उनले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको समेत बताए ।

४ वैशाख, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । त्यसक्रममा उनले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको समेत बताए ।  उनले भने,“तत्काल सरकारमा जाने मनस्थिति छैन । जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ ।”

उनले अहिले पार्टीका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताए । आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उनले उल्लेख गरे । नेपालीहरु देशको सम्मान, स्वाभिमानको रक्षा र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्ने अवस्थामा रहेका अध्यक्ष नेपालको भनाइ छ ।  शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष नेपालले वर्षौंदेखि भएका सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
तास खेलिरहेका १४ जना पक्राउ
तास खेलिरहेका १४ जना पक्राउ
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
रबि लामिछानेकाे मुद्दामा बहस सुरू, आजै आदेश आउन सक्ने
रबि लामिछानेकाे मुद्दामा बहस सुरू, आजै आदेश आउन सक्ने
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान
नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान
रबाडाले आईपीएल बीचमै छाड्नुको कारण ‘रिक्रिएसनल ड्रग्स’ सेवन
रबाडाले आईपीएल बीचमै छाड्नुको कारण ‘रिक्रिएसनल ड्रग्स’ सेवन
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै