वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १, २०८२
|
|
३९ पटक हेरिएको
Shares
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार

सारांश

  • काठमाडौंको नारायण गोपाल मार्गमा रहेको वेस्र्टन मोटर्सले आफ्ना टाटाका ग्राहकमध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिएको छ ।
  • वेस्टर्न मोटर्स गएको मार्च महिनाको ६ तारिकदेखि ३१ सम्म टाटाका गाडी खरिद गर्ने प्रत्येक १६ जना मध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिने घोषणा गरेको थियो ।
  • सोहि अनुरुप तोकिएको मितिमा जम्मा २५ वटा गाडी बिक्री भएको र एकजनालाई आईफोन १६ उपहार दिएको जानकारी दिइएको छ ।

१ बैशाख, काठमाडौँ ।

काठमाडौंको नारायण गोपाल मार्गमा रहेको वेस्र्टन मोटर्सले आफ्ना टाटाका ग्राहकमध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिएको छ । वेस्टर्न मोटर्स गएको मार्च महिनाको ६ तारिकदेखि ३१ सम्म टाटाका गाडी खरिद गर्ने प्रत्येक १६ जना मध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिने घोषणा गरेको थियो । सोहि अनुरुप तोकिएको मितिमा जम्मा २५ वटा गाडी बिक्री भएको र एकजनालाई आईफोन १६ उपहार दिएको जानकारी दिइएको छ ।

आईफोन १६ प्राप्त गर्नेमा ललितपुरकी रिना जोशी रहेकी छिन् । लक्की ड्र कार्यक्रममा रिना उपस्थित थिइनन् । त्यसैले उनलाई केहि समयमा उक्त उपहार प्रदान गरिने जानकारी दिइयो । वेस्टर्न मोटर्सका अध्यक्ष खगेन्द्र बमले आफ्नो कम्पनीबाट गाडी खरिद गर्ने गा्रहकलाई खुसी बनाउनका लागी मार्च महिनामा नयाँ स्किम ल्याएको जानकारी दिए । साथै उनले आगामी दिनमा पनि वेस्टर्न मोटर्सले यस्तै स्किम ल्याउँदै जाने बताए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार शेरबहादुर डिसीले यसरी कम्पनीले समय समयलाई ल्याउने स्किमले ग्राहकहरुमा टाटाका सवारी साधन किन्नमा रुचि जगाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने
प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
सांघाई शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले गरे सम्बोधन
सांघाई शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले गरे सम्बोधन
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान
नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु