सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३१, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर

सारांश

  • उनले सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिश गरेको एक सदस्यले जानकारी दिएका छन् ।

 

३१ भदौ ,काठमाडौं – चर्चित सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरेको छ।Worldlink adsउनले सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिश गरेको एक सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?