स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट

सारांश

  •   त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ठ सुरुवात गरेको छ।
  • टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ५ ओभरमै स्कटल्यान्डको ५ विकेट लिएको हो।
  • ५ ओभरको खेल सकिँदा स्कटल्यान्डले मात्रै २४ रन बनाएको छ।

३ असार, काठमाडौं । 

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ठ सुरुवात गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ५ ओभरमै स्कटल्यान्डको ५ विकेट लिएको हो। ५ ओभरको खेल सकिँदा स्कटल्यान्डले मात्रै २४ रन बनाएको छ।

नेपालका लागि करण केसीले २, दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिए। एक विकेट नेपालले रनआउट गर्‍यो।यसअघि पहिलो खेलमा सोमबार नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश