परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता

सारांश

  •   परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवासँग श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
  • छैटौं बिम्स्टेक शिखर सम्मेलनका अवसरमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

२१ चैत, काठमाडौं । 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।

छैटौं बिम्स्टेक शिखर सम्मेलनका अवसरमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्ध, पर्यटन प्रवर्द्धन, हवाई सम्पर्क विस्तारलगायतका विषयमा कुराकानी भएको मन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका
शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका
आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु
आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै
सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
पाँच दिनमै ७ जना फरार अभियुक्त पक्राउ
पाँच दिनमै ७ जना फरार अभियुक्त पक्राउ
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस
नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस