वीरगञ्जमा एक महिलाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
३६ पटक हेरिएको
Shares
वीरगञ्जमा एक महिलाको शव फेला

सारांश

  • वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ ।
  • मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रकी अनसुइया अग्रवालको रहेकाे छ।
  • प्रारम्भिक अनुसन्धानले अग्रवालको टाउकोमा घाउ देखिएको र घटनास्थलमा जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।

१६ चैत,  काठमाडौँ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रकी अनसुइया अग्रवालको रहेकाे छ। प्रारम्भिक अनुसन्धानले अग्रवालको टाउकोमा घाउ देखिएको र घटनास्थलमा जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।

शव परीक्षणको लागि मृतकको शरीर वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धानलाई तीव्रता दिएको छ र स्थानीय क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताइएको छ। यस घटनाको वास्तविक कारण शव परीक्षणको रिपोर्टपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]
सभापति लामिछानेको पक्राउको विषयमा रास्वपा मानव अधिकार आयोग जाँदै
सभापति लामिछानेको पक्राउको विषयमा रास्वपा मानव अधिकार आयोग जाँदै
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
हामी केवल तथ्यांक होइन, जीवनको उत्सव मनाइरहेका छौं- डा. सचिन यादव
हामी केवल तथ्यांक होइन, जीवनको उत्सव मनाइरहेका छौं- डा. सचिन यादव
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
कांग्रेस नेता शेखर कोइराला र बेलायतका मन्त्रीबीच भेटवार्ता
कांग्रेस नेता शेखर कोइराला र बेलायतका मन्त्रीबीच भेटवार्ता
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा