२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया

 

१५ चैत,  काठमाडौं

राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी छ। राजावादी आन्दोलनका क्रममा गोली लागेको एकको अवस्था गम्भीर छ।

अस्पतालका निर्देशक बद्री रिजालका अनुसार ती व्यक्तिको पेटमा गोली लागेको छ र आकस्मिक शल्यक्रिया भइरहेको छ।  अर्का एक जनाको भने कुममा गोली लागेको छ। अन्य दुईजना भने झडपमा परी घाइते भएकाहरु हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?