सर्लाहीमा दुई युवतीमाथि सामूहिक बलात्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
सर्लाहीमा दुई युवतीमाथि सामूहिक बलात्कार

सारांश

  • जबरजस्ती करणीको आरोपमा धनुषा जिल्ला सहिदनगर नगरपालिका–४ मौरिया टोलका अनिकितकुमार यादव र पर्सा जिल्ला पटेर्वा सुगौलीका सुजित चौधरीलाई नियन्त्रणमा लिएको छ भने एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले प्रेस 4k लाई जानकारी दिए ।
  • गत भदौ ३१ गते राति आफूसँगै पढ्ने साथीहरुले भोज खान बोलाएर सामूहिक बलात्कार गरेको भन्दै पीडितले असोज-९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि यो घटना बाहिरीएको छ।
  • एउटै कलेज र एउटै घरमा भाडामा बसेर पढ्दै आएका उनीहरु फार्मेसी दोस्रो वर्ष पास भएको उपलक्ष्यमा धनुषा जिल्ला सहिद नगरपालिका–४ मौरिया टोलका अनिकितकुमार यादवको घरमा भोज खान गएका थिए ।

१३ असोज, सर्लाही- सर्लाहीको सदरमुकाम मलंगवा स्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिंग कलेजमा अध्ययनरत दुई युवती  सामूहिक बलात्कारको सिकार भएकी  छिन्।

जबरजस्ती करणीको आरोपमा धनुषा जिल्ला सहिदनगर नगरपालिका–४ मौरिया टोलका अनिकितकुमार यादव र पर्सा जिल्ला पटेर्वा सुगौलीका सुजित चौधरीलाई नियन्त्रणमा लिएको छ भने एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले प्रेस 4k लाई जानकारी दिए ।
गत भदौ ३१ गते राति आफूसँगै पढ्ने साथीहरुले भोज खान बोलाएर सामूहिक बलात्कार गरेको भन्दै पीडितले असोज-९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि यो घटना बाहिरीएको छ।

एउटै कलेज र एउटै घरमा भाडामा बसेर पढ्दै आएका उनीहरु फार्मेसी दोस्रो वर्ष पास भएको उपलक्ष्यमा धनुषा जिल्ला सहिद नगरपालिका–४ मौरिया टोलका अनिकितकुमार यादवको घरमा भोज खान गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
यू–१९ एसिया कपः नेपाली युवा टिम जितविहीन
यू–१९ एसिया कपः नेपाली युवा टिम जितविहीन
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन