सुरु भयो विशेष महाधिवेशनको बन्दसत्र, विश्वप्रकाशपछि पुगे गगन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
३० पटक हेरिएको
Shares
सुरु भयो विशेष महाधिवेशनको बन्दसत्र, विश्वप्रकाशपछि पुगे गगन

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
  • काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा भर्खरै बन्दसत्र प्रारम्भ भएको हो।
  • बन्दसत्र हलमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भइसकेका छन्।

२८ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा भर्खरै बन्दसत्र प्रारम्भ भएको हो। बन्दसत्र हलमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भइसकेका छन्।

विश्वप्रकाश पहिलेदेखि थिए भने गगन पनि भर्खर महाधिवेशनस्थल आइपुगेका हुन्।  सुरुमा आज बिहान ८ बजे नै बन्दसत्र सुरु हुने भनिए पनि प्रतिनिधिको नाम दर्तालगायत काम बाँकी रहेकाले बिहान झन्डै साढे ११ बजे मात्र प्रारम्भ भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै
जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृ*त्यु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृ*त्यु
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
आज एमाले संसदीय दलको बैठक बस्दै
आज एमाले संसदीय दलको बैठक बस्दै
सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ
सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने अदालतको यी ५ आधार
रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने अदालतको यी ५ आधार