सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
४३ पटक हेरिएको
Shares
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी

सारांश

  • कृषि तथा पशुपन्छी  विकासमन्त्री रामनाथ अधिकारीले विगतमा  कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको  बताएका छन् ।
  • नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको हुन् ।
  • ‘मन्त्रालयले  हाल सम्मको  अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले  अव सबै अनुदान पारदर्शी  हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ, उनले भने ।

१२ चैत, काठमाडौँ ।

कृषि तथा पशुपन्छी  विकासमन्त्री रामनाथ अधिकारीले विगतमा  कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको  बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको हुन् ।

‘मन्त्रालयले  हाल सम्मको  अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले  अव सबै अनुदान पारदर्शी  हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ, उनले भने ।विगत पाँच वर्षमा १ खर्व ५ अर्ब रुपैयाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दै मन्त्री अधिकारीले  विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताए  ।

कृषि मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको  प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले  मात्र कृषि क्षेत्रमा राज्यले   लिएको  लक्ष्य पुरा हुन सक्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
आजको सम्भावित बाढी: काठमाडौँसहित यी ४१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
आजको सम्भावित बाढी: काठमाडौँसहित यी ४१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ
आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
लोकसेवाले खुलायो अधिकृत पदमा विज्ञापन
लोकसेवाले खुलायो अधिकृत पदमा विज्ञापन
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण