आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२५ पटक हेरिएको
Shares
आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
  • यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो।
  • स्रोतका अनुसार प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं  भद्रकाली ल्याइएकाे छ।

२ मंसिर, काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो।

स्रोतका अनुसार प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं  भद्रकाली ल्याइएकाे छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएकाे आराेप छ। सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र
रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी
ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू
च्याम्पियन्स ट्रफीमा आज भारत र न्यूजील्याण्ड खेल्दै
च्याम्पियन्स ट्रफीमा आज भारत र न्यूजील्याण्ड खेल्दै
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची