Press 4K
मंगलबार, ३० भाद्र २०८३

ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी

सारांश

  • ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत वडा नं ९ मा मतगणना अस्थायी रूपमा स्थगित गरिएको छ ।
  • मुचुल्का उठाउँदा ३० वटा मतपत्र कम भएको पाइएको कारणले गर्दा मतगणना रोकिएको हो ।
  • यहाँ कुल ४ हजार १८५ मतपत्र रहेको भनिए पनि, मतगणना गर्दा केवल ४ हजार १५५ मतपत्र मात्र भेटिएको बताइएको छ ।

२२ फागुन,  ललितपुर ।

ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत वडा नं ९ मा मतगणना अस्थायी रूपमा स्थगित गरिएको छ । मुचुल्का उठाउँदा ३० वटा मतपत्र कम भएको पाइएको कारणले गर्दा मतगणना रोकिएको हो । यहाँ कुल ४ हजार १८५ मतपत्र रहेको भनिए पनि, मतगणना गर्दा केवल ४ हजार १५५ मतपत्र मात्र भेटिएको बताइएको छ । यस कारणले मतगणना रोकिएको हो ।

स्थानीय तहका राजनीतिक दलहरूले सर्वदलीय बैठक बस्ने तयारी गरिरहेका छन् । बैठकपछि बाँकी मतगणना पुनः जारी गरिने जानकारी प्राप्त भएको छ । उक्त क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । रास्वपाबाट जगदीश खरेल, कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमालेबाट प्रेम महर्जन, र उज्यालो नेपाल पार्टीबाट राजाराम टण्डुकार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने
बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...