सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
४४ पटक हेरिएको
Shares
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो

सारांश

  •   साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ।
  • अघिल्लो कारोबार दिन सोमबार २३.
  • १९ अंकले बढेको नेप्से परिसूचक आज २५.

२७ जेठ, काठमाडौं । 

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार २३.१९ अंकले बढेको नेप्से परिसूचक आज २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको हो।

नेप्से उच्च अंकले बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३११ स्क्रिप्सको २ करोड ३६ लाख  ९७ हजार १४५ कित्ता सेयर १० अर्ब १६ करोड ९ लाख ८१ लाख ७६ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ८ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसैगरी समृद्धि फाइनान्सको ८.३८ प्रतिशतले बढ्दा जानकी फाइनान्स र रिलाइन्स फाइनान्सको सेयर ६ प्रतिशत बढीले वृद्धि भयो। कारोबार रकमका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी शीर्षस्थानमा रह्यो।  सो कम्पनीको ५८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। अरुण कावेलीको ५३ करोड,राधी विद्युतको ४६ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये १९६ स्टक्सको मूल्य बढ्दा ५२ वटाको घट्यो। आज सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्।  फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.१२ प्रतिशतले बढ्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ
अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ
५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण
५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै
मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स
राष्ट्रपति पौडेलको अपिल, म संवैधानिक दायराबाटै निकासका लागि हरप्रयासमा छु, संयम हुनुहोला
राष्ट्रपति पौडेलको अपिल, म संवैधानिक दायराबाटै निकासका लागि हरप्रयासमा छु, संयम हुनुहोला