अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३८ पटक हेरिएको
Shares
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो

सारांश

  • नेपाल प्रहरीले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको छ।
  • आइतबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको हो।
  • चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायतको क्षेत्रमा राजनैतिक दलका कार्यालय निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, व्यापारिक केन्द्र लगायतमा क्षति भएको र अनुसन्धान प्रमाणका लागि फोटो भिडियो उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको हो।

१७ चैत, काठमाडौँ ।

नेपाल प्रहरीले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको छ। आइतबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको हो।

चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायतको क्षेत्रमा राजनैतिक दलका कार्यालय निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, व्यापारिक केन्द्र लगायतमा क्षति भएको र अनुसन्धान प्रमाणका लागि फोटो भिडियो उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
मोटरसाइकल ट्रकमा ठो*क्किँदा चालकको मृ*त्यु
मोटरसाइकल ट्रकमा ठो*क्किँदा चालकको मृ*त्यु
भारी बर्षाको सम्भावना छ, सतर्कता अपनाउनूः
भारी बर्षाको सम्भावना छ, सतर्कता अपनाउनूः
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
कृष्णबहादुर महरालाई  पूर्पक्षका लागि थुनामा पठाउन आदेश
कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की