आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन हुँदैन : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन हुँदैन : प्रधानमन्त्री

सारांश

  •   प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन नहुने बताएका छन्।
  • आइतबार बालुवाटारमा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले नेपालको संस्कृति सम्पदा मौलिक रहेको भन्दै आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन नहुने बताएका हुन्।
  • संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने उनको भनाइ छ ।

६ पुस, काठमाडौं । 

प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन नहुने बताएका छन्। आइतबार बालुवाटारमा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले नेपालको संस्कृति सम्पदा मौलिक रहेको भन्दै आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन नहुने बताएका हुन्।

संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने उनको भनाइ छ । उनले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा पनि राखिन्। परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण पनि गरेको समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान
सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा
प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ