केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २०, २०८३
|
|
१९६ पटक हेरिएको
Shares
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

सारांश

  • साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा केप भर्डलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
  • निर्धारित ९० मिनेटमा दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
  • २९औँ मिनेटमा लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका लागि बराबरी गोल फर्काए।

काठमाडौं ।

साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा केप भर्डलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटमा दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। २९औँ मिनेटमा लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका लागि बराबरी गोल फर्काए।

अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए पनि १०३औँ मिनेटमा सिड्नी लोपेज काब्रालले केप भर्डलाई फेरि बराबरीमा ल्याए। तर १११औँ मिनेटमा डिनेको आत्मघाती गोलपछि अर्जेन्टिनाले ३–२ को जित निकाल्यो। पहिलोपटक विश्वकप खेलेको केप भर्डले साविक विश्वविजेता अर्जेन्टिनालाई कडा चुनौती दिए पनि प्रतियोगिताबाट बाहिरिएको छ। अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन
रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृ*त्यु
पाकिस्तानविरुद्ध शतक प्रहार गरेका कोहलीले बनाए नयाँ कीर्तिमान
पाकिस्तानविरुद्ध शतक प्रहार गरेका कोहलीले बनाए नयाँ कीर्तिमान
पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराएपछि…
पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराएपछि…
डोटीमा जिप दुर्घटना, एक महिलाको मृ*त्यु
डोटीमा जिप दुर्घटना, एक महिलाको मृ*त्यु