वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
७२ पटक हेरिएको
Shares
वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले

सारांश

  • राति अचानक आगलागी हुँदा मण्डलको घर र गोठ जलेको छ ।
  • प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेका ७ वटा बाख्रा, २ वटा खसी तथा १/१ वटा भैसी र पाडा जलेर मरेका छन् ।
  • आगलागीबाट ८ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

राजविराज — सप्तरीको डाकनेश्वरी नगरपालिका ७ का वडाध्यक्ष शत्रुधन मण्डलको घरमा आइतबार राति आगलागी भएको छ ।

राति अचानक आगलागी हुँदा मण्डलको घर र गोठ जलेको छ । प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेका ७ वटा बाख्रा, २ वटा खसी तथा १/१ वटा भैसी र पाडा जलेर मरेका छन् । आगलागीबाट ८ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
२६ सय ८८ विन्दुमा झर्‍यो सेयरबजार, कारोबार पनि खुम्चियो
२६ सय ८८ विन्दुमा झर्‍यो सेयरबजार, कारोबार पनि खुम्चियो
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने