शुक्रबार घटेको सुनको मूल्य आज बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
४० पटक हेरिएको
Shares
शुक्रबार घटेको सुनको मूल्य आज बढ्यो

सारांश

  • चाँदीको मूल्य भने आज घटेको छ।
  •   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एकसय रुपैयाँ बढेको हो।
  • सुनको मूल्य आज तोलाको एक लाख ७० हजार तीनसय रुपैयाँ कायम भएको छ।

२५ फागुन, गएको शुक्रबार घटेको सुनको मूल्य आज थोरै बढेको छ। चाँदीको मूल्य भने आज घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एकसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज तोलाको एक लाख ७० हजार तीनसय रुपैयाँ कायम भएको छ।

गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ थियो। यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो। आज चाँदीको भाउ भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ घटेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजे
नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजे
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने