‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै राजावादी सडकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
३६ पटक हेरिएको
Shares
‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै राजावादी सडकमा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा प्रदर्शन गरेको छ।
  • बुधबार राजधानी काठमाडौंको बबरमहलमा उनीहरुले प्रदर्शन गरेका हुन्।
  • बबरमहलदेखि उनीहरू नारायणहिटी दरबार अगाडि जानका लागि हिडेका छन्।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा प्रदर्शन गरेको छ। बुधबार राजधानी काठमाडौंको बबरमहलमा उनीहरुले प्रदर्शन गरेका हुन्।

बबरमहलदेखि उनीहरू नारायणहिटी दरबार अगाडि जानका लागि हिडेका छन्। उनीहरूले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र गन्हाइसक्योलगायत नारा लगाएर प्रदर्शनमा उत्रिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री
मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
अनियमितताबारे छानबिन समिति बनाउन सभामुखको निर्देशन
अनियमितताबारे छानबिन समिति बनाउन सभामुखको निर्देशन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु
हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’।