नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
५५ पटक हेरिएको
Shares
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 

सारांश

  • नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारसँग विभिन्न माग राख्दै ‘वृहत विरोध सभा’ आयोजना गरेको छ।
  • शुक्रबार माईतीघर मण्डलामा समितिले सरकारसँग शिक्षा क्षेत्रका विभिन्न माग राखि प्रदर्शन गरेको  छ।
  • प्रदर्शनमा सहभागीहरुले ‘बालकक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलवभत्ता दिइयोस्।

 काठमाडौं, २९ बैशाख । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारसँग विभिन्न माग राख्दै ‘वृहत विरोध सभा’ आयोजना गरेको छ। शुक्रबार माईतीघर मण्डलामा समितिले सरकारसँग शिक्षा क्षेत्रका विभिन्न माग राखि प्रदर्शन गरेको  छ।

https://press4k.com/

https://press4k.com/

प्रदर्शनमा सहभागीहरुले ‘बालकक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलवभत्ता दिइयोस्।’, ‘संघीय शिक्षा ऐन जारी गर’लगायतका मागहरु राखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

०८४ को चुनावमा रास्वपाले १९० सिट जित्छः शिशिर खनाल
०८४ को चुनावमा रास्वपाले १९० सिट जित्छः शिशिर खनाल
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे
१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
सुनचाँदी व्यवसायीहरूको आन्दोलन जारी
सुनचाँदी व्यवसायीहरूको आन्दोलन जारी
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत
ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान
नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण