२६ जेष्ठ २०८२, आईतवार

सर्लाही लगायत देशका विभिन्न ठाउँमा भुकम्प धक्का

 

१६ फागुन, काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहानपख २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको झड्काले काठमाडौं उपत्यकावासीलाई ब्युँझाएको छ ।भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक र तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ । थप विवरण आउन बाँकी छ ।अपडेट : सिन्धुपाल्चोकमा भूकम्प : कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो, भोटेकोशीमा पहिरो खस्यो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment