विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी

सारांश

  • सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई छिटो पारित गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।
  • आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए ।
  • उनले संसद्मा पेस भएका अध्यादेशका सन्दर्भमा पनि केही छलफलहरू भएको जानकारी दिए ।

४ फागुन,  काठमाडौँ । सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई छिटो पारित गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु
सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु
४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की
४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
उज्यालो नेपालको घोषणापत्र : प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित
उज्यालो नेपालको घोषणापत्र : प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित
सशस्त्र प्रहरीका आईजीपी भारत प्रस्थान
सशस्त्र प्रहरीका आईजीपी भारत प्रस्थान
रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी
रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी
कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब, १०९ जनाले गरे हस्ताक्षर
कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब, १०९ जनाले गरे हस्ताक्षर
प्रधानमन्त्री ओली आज जुम्ला जाँदै
प्रधानमन्त्री ओली आज जुम्ला जाँदै
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या