रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार

सारांश

  • रसुवामा लगातारको वर्षापछि आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
  • प्रहरीका अनुसार, उद्धार गरिएका व्यक्तिहरूमा २ जना नेपाल प्रहरीका जवान रहेका छन् भने बाँकी ७ जना स्थानीय बासिन्दा हुन्।
  • नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले समयमै सबैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।

२४ असार, काठमाडौँ ।

रसुवामा लगातारको वर्षापछि आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। प्रहरीका अनुसार, उद्धार गरिएका व्यक्तिहरूमा २ जना नेपाल प्रहरीका जवान रहेका छन् भने बाँकी ७ जना स्थानीय बासिन्दा हुन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले समयमै सबैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। गएराति भोटेकोशीमा भीषण बाढी आउँदा अवस्था प्रतिकूल बनेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक
मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक
साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से
साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
अदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ
अदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
सडक चिप्लो भएपछि दाउन्ने सडक खण्ड अवरुद्ध
सडक चिप्लो भएपछि दाउन्ने सडक खण्ड अवरुद्ध
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा
भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित
भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण