उकालो लाग्यो सेयरबजार, झण्डै ७ अर्बको कारोबार
सारांश
- सेयरबजार मंगलबार ४.
- ९० अंकले बढेर २६३९.
- ९१ विन्दुमा पुगेको छ।
२९ पुस, काठमाडौं ।
सेयरबजार मंगलबार ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बढेको बजारमा कारोबार रकम पनि उकालो लागेको छ। मंगलबार ६ अर्ब ९९ करोडको कारोबार भएको हो। कुल १ करोड ३६ लाख कित्ता बिक्रीपछि यो परिमाणमा कारोबार भएको नेप्सेले जनाएको छ। यस दिन ११८ वटा सेयरको मूल्य बढ्दा १३४ वटाको घटेको र ८ वटाको स्थिर छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया